सिंहदरबार न्यूज
वि.सं.२०८२ पुस ११ शुक्रवार
काठमाडौं । सघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले तीस उपसचिवको कार्यक्षेत्र हेरेफेर गरेको छ ।
मन्त्रालयले पुस ११ को निर्णयमा उपसचिवहरुको कार्यक्षेत्र हेरेफेर गरेको हो । उनीहरूले विभिन्न मन्त्रालय र अन्तरगतका कार्यालयमा जिम्मेवारी पाएका छन् ।
Singhadurbar News