विशेष महाधिवेशन उद्घाटनअघि कांग्रेसको र्याली (फोटो फिचर)

1.6K
shares

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ¥यालीको आयोजना गरिएको छ । काठमाडौंका विभिन्न छ वटा स्थानबाट ¥याली निकालिएको हो । महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा र्यालीआयोजना गरिएको हो ।

civil hospital
Hams Hospitals