सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ फागुन १ शुक्रवार
1K
shares
shares
काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको ३ हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो बिहीबार एक तोला सुनको मूल्य ३ लाख ६ हजार ५०० रुपैयाँ थियो, आज ३ लाख ३ हजार ५०० रुपैयाँमा झरेको छ ।
तोलाको ३४० रूपैयाँले घटेर चाँदीको मूल्य ५ हजार रुपैयाँ कायम भएको छ ।


























