विश्वकप लिग–२: अन्तिम खेलमा ओमानलाई हराउँदै नेपाल शीर्ष ६ मा

58
shares
Nabil bank

 

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। ओमानविरुद्धको जितसँगै नेपाल लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र स्थान बनाउन सफल भएको छ।

अन्तिम खेलमा महत्वपूर्ण जित हासिल गर्दै नेपालले प्रतियोगितामा सुखद अन्त्य गरेको छ। शीर्ष ६ मा स्थान बनाउन सफल भएपछि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्य पनि पूरा भएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x