आजदेखि ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शन

16.8K
shares
Nabil bank

काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि पूर्ण रुपले लकडाउन गरेको थियो । लकडाउन हुनुभन्दा अगाडिदेखि नै सरकारले सिनेमा क्षेत्रलाई प्रतिबन्ध लगाएको हो ।

हालसम्म पनि सरकारले सिनेमा क्षेत्रप्रति कुनै चासो नदेखाएपछि हल व्यवसायीहरुले भोलिदेखि देशभरिका सिनेमा घर खोल्ने तयारी गरेका छन् । कोरोना महामारीका कारण प्रदर्शनकै क्रममा रोकिएका चलचित्रहरु भोलि पूनः प्रदर्शन गरिने भएको छ । चलचित्र सेन्टी भाइसर र आमा चलचित्र भोलिदेखि प्रदर्शन हुन लागेका हुन् ।

सरकारहले सिनेमा घर खोल्ने नदिए नदिए पनि मंसिरको अन्तिमबाट भने चलचित्र छायाँकन गर्ने अनुमति दिएको थियो ।सिनेमा घर सञ्चालन गर्दा सरकारले बल प्रयोग गरेको खण्डमा पनि आफूहरु गिरफ्तारी हुन् तयार रहेको हल सञ्चालकहरु बताउँदै आएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x