Banner ad for NADA AUTO SHOW -2026

सरकार मुखदर्शक:आन्दोलनरत एक उखु किसानको मृत्यु

2K
shares

काठमाण्डौ ,सरकारसँग सोमबार भएको सहमतिप्रति असन्तुष्ट रहेका एक उखु किसानको मृत्यु भएको छ। सर्लाहीका उखु किसान नारायण यादवको हृदयघातका कारण गंगालाल मुटु अस्पतालमा आज विहान करिब १० बजे मृत्यु भएको हो।

करिब ६३ वर्षका उनी वर्षौदेखी बिक्रि गरेको उखुको पैसा नपाएपछि उनी काठमाडौंमा आएर धर्ना तथा आन्दोलनमा सहभागी यादव कृष्ण प्रणामी मन्दिर गोठाटारमा बस्दै आएका थिए । यादवले अन्नपूर्ण सुगरमिलबाट करिब २५ लाख बक्यौता लिन बाँकी थियो। जसमध्ये उनले १ लाख ६० हजार रुपैयाँ मात्र पाएका छन्।

civil hospital
Hams Hospitals