कोटेश्वरमा एक युवामाथि कटुवा पेस्तोल देखाएर लुटपाट

19.8K
shares
Nabil bank

काठमाडौं, १९ पुस । काठमाडौँको कोटेश्वरमा एक युवामाथि कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ। आइतबार बिहान ६ : ३० बजे कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो।

महानगरीय प्रहरी परिसरका प्रवक्ता (डीएसपी) प्रमेश विष्टका अनुसार काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा चोकको सडकखण्डमा आइतबार बिहान साढे ६ बजेकटुवा पेस्तोल देखाएर युवामागिथ लुटपाटको प्रयास भएको हो ।

कटुवा पेस्तोल बोकेका एक व्यक्तिले भक्तपुर बस्ने सिन्धुलीका ३० वर्षीय युवराज आलेमगरलाई लुटपाटको प्रयास गरेको हो ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x