आजको मौसम : यी चार प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पुरा पढ्नुहाेस्हिन्दु धर्मावलम्बीको तिहारलाई जीवन्त राख्न ११ वर्षदेखि एक मुस्लिम युवाको एकल प्रयास, आफ्नै लगानीमा सांस्कृतिक उत्सव
रुपन्देही । केही वर्षअघिसम्म तिहारको लक्ष्मीपूजाका दिन भैरहवा बजारमा पाइला राख्ने ठाउँ हुँदैनथ्यो ।
पुरा पढ्नुहाेस्त्रिविको ७०० रोपनीभन्दा बढी जग्गा फिर्ता, वर्षौंदेखिको भोगचलनमाथि लगाम !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित सात सय रोपनीभन्दा बढी जग्गा विश्वविद्यालयकै स्वामित्व र व्यवस्थापनमा
पुरा पढ्नुहाेस्एनआरएनए जापानको नेपाल हाउसमा करोडौँ येनको खेल ! ४ करोड ५० लाख येन फिर्ता गर्न छानबिन समितिको सिफारिस
काठमाडौं । जापानमा बसोबास गर्ने नेपाली समुदायबाट संकलित करोडौँ येनको रकमबाट अघि बढाइएको गैरआवासीय नेपाली
पुरा पढ्नुहाेस्बालेन सरकारको निर्णयलाई सर्वोच्चमा चुनौती दिँदै दानबहादुर, दोहोरिएला खरेल प्रकरण ?
काठमाडौं । नेपाल प्रहरीको नेतृत्वबाट हटाइएका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध कानुनी लडाइँमा
पुरा पढ्नुहाेस्नापी विभागले गरेको ८७५ कर्मचारीको सरुवा भूमि व्यवस्था मन्त्रालयद्वारा बदर
काठमाडौं । नापी विभागले केही समयअघि गरेको ८७५ जना कर्मचारीको सरुवा भूमि व्यवस्था, सहकारी तथा
पुरा पढ्नुहाेस्कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौं
पुरा पढ्नुहाेस्नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त, अर्थमन्त्री वाग्लेले दिए नियुक्तिपत्र
काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त
पुरा पढ्नुहाेस्बीमा प्राधिकरणको अध्यक्षमा डा. राजन विक्रम थापा नियुक्त, चार वर्षका लागि पाए जिम्मेवारी
काठमाडौं । नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. राजन
पुरा पढ्नुहाेस्आनीको नियुक्तिले सरकारलाई हानी
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने बालेन सरकारको निर्णय विवादमा तानिएको
पुरा पढ्नुहाेस्

ramkarki


























