काेभिड अपडेट : मृतककाे संख्या शून्य, कत्ति छन् संक्रमित?

Ghorahi cement

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ६ हजार २ सय २० परीक्षणमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ३ सय ६२ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९४७ रहेको छ ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro