माओवादी केन्द्रको नयाँ र्याप गीतः ‘भोट फोर प्रचण्ड’ (भिडियोसहित)
वि.सं.२०७९ कात्तिक १६ बुधवार
2.4K
shares
shares
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि भोट माग्न नयाँ र्याप गीत ल्याएको छ।
युट्युब च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो।
‘नयाँ शैली, नयाँ प्रस्तुति: नेकपा माओवादी केन्द्रको र्याप गीत’ भन्दै गीत सार्वजनिक गरिएको हो। यसअघि चुनाव र राजनीतिक आन्दोलनमा जनवादी गीत मात्रै रिलिज गर्ने आमचलन थियो।



























