सिंहदरबार न्यूज
वि.सं.२०७९ पुस १० आइतवार
जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधि सभा तर्फ संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय समिति गठन गरेको छ ।
समितिको संयोजक मिथिलेश कुमार सिंह र सदस्यहरुमा अर्जुन थापा र दीपेन्द्र झा रहेका छन् ।
Singhadurbar News