२०८१ सालमा सार्वजनिक सेवा प्रवाह, पर्व र बिदा

1.6K
shares

काठमाडौं । सरकारले २०८१ सालका लागि सार्वजनिक बिदा सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै २०८१ वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक, पर्व एवम् सट्टा बिदा र कार्यालय समय निर्धारण गरेको जानकारी दिएको हो ।

 

राजपत्रमा प्रकाशित सूचीमा विभिन्न चाडपर्व, दिवस, जात्रा मनाउनका लागि दिइएको सरकारी बिदाको विवरण समेत समेटिएको छ । आगामी वर्ष ५३ दिन शनिवारको बिदा रहेको राजपत्रमा उल्लेख गरिएको छ । पर्व बिदाहरूमा रामनवमी, चण्डी पूर्णिमा, उभौली पर्व, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी तथा दशैं लगायत चाडपर्वको बिदा रहेको छ ।

 सार्वजनिक बिदाको विवरण:

 

 

civil hospital
Hams Hospitals