मन्त्रिपरिषद बैठक सुरु

1.6K
shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

 

 

 

बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ । बुधबार मात्रै एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरुले राजीनामा दिएपछि आज बैठक बस्न लागेको हो । उनीहरुको राजीनामा बिहीबार स्वीकृत भइसकेको छ ।

civil hospital
Hams Hospitals