सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ असोज २४ शुक्रवार
1.7K
shares
shares
काठमाडौं । शुक्रबार सुनको भाउमा भारि गिरावट आएको छ । हिजो बिहीबार प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँको ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य आज तोलामा ४ हजार २ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ३५ हजार कायम भएको छ ।
आज चाँदीको भाउ भने तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार ८५ रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






























