८ उपसचिव २० शाखा अधिकृत र ३० राजपत्र अनंकित कर्मचारीको कार्यक्षेत्र फेरवदल (सूचीसहित)
वि.सं.२०८२ कात्तिक २६ बुधवार
2.4K
shares
shares
काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही प्रमुख प्रशासकीय अधिकृतसहित आठ उपसचिवको सरुवा गरेको छ । त्यस्तै केही गाउँपालिकाका प्रशासकीय अधिकृतसहित २० शाखा अधिकृत पनि सारिएका छन् । आवश्यकताका आधारमा राजपत्र अनंकित ३० कर्मचारीको पनि कार्यक्षेत्र फेरबदल गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको सूचीमा उल्लेख छ ।
































