एकैदिन सुन ५ हजार २ सयले महँगियो, नयाँ रेकर्ड नजिक

918
shares
national life insurances
Nabil bank

काठमाडौं । आज मंगलबार एकैदिन सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ५ हजार २ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

महासंघका अनुसार हिजो सोमबार सुनको मूल्य २ लाख ४२ हजार ७०० रुपैयाँ रहेकोमा आज २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ ।

 

 

चाँदीको भाउ तोलाको ८५ रूपैयाँले बढेर ३ हजार २०० रुपैयाँ पुगेको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited