सरुवा भएका प्रशासकीय अधिकृतलाई रमाना दिन मन्त्रालयको पुनः ताकेता

18.8K
shares
Nabil bank

काठमाडौँ ।सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतहरु तोकिएको कार्यक्षेत्र नगएको गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रमाना लिन पुनः ताकेता गरेको छ । अघिल्लो मन्त्रीले निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने योजना अनुरुप धेरै गाउँपालिका तथा नगरपालिकामा अधिकृत र उपसचिव सरुवा गरेको थियो । तर, ती कर्मचारीहरु कार्यक्षेत्र जान आनाकानी गरेपछि समस्या आएको छ । कतिपय पालिकाले रमाना दिएका छैनन भने कतिपयले कर्मचारीले नै अटेर गरेर बसेका छन् ।

 

 

स्थानीय तहमा खटाइएका यी उपसचिव र अधिकृत अझै गएनन् कार्यक्षेत्र (हेर्नुहोस्)

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x