लगानी बोर्डमा प्रमुख कार्यकारी नियुक्तिमा अनुकूल मापदण्ड बनाइएको खुलासा
काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ।
पुरा पढ्नुहाेस्लामिछानेको कब्जामा राष्ट्र बैंक,कसले डुबाउँदै छ प्रभु बैंक ?
काठमाडौं । प्रभु बैंक लिमिटेडकी संचालक अम्बिका शर्मा लामिछानेले आफ्नो निजी कम्पनी ‘सरस्वती इभेन्ट्स प्रालि‘का नाममा करोडौं रुपैयाँ
पुरा पढ्नुहाेस्बालेन सरकारको कर्मचारी सरुवा: कसैलाई चैन,कसैलाई ऐन
काठमाडौं । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले काठमाडौं ठूलो संख्याका सुब्बाको एकैपटक सरुवा
पुरा पढ्नुहाेस्रिक्त एक एसएसपी दरबन्दीमा चार जनाको प्रतिस्पर्धा, कारबाहीमा परेकाहरू पनि दौडमा
काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमबहादुर दाहाल ५५ वर्षे उमेर हदका कारण
पुरा पढ्नुहाेस्तातोपानी नाकाः हरेक वर्ष बल्झिने घाउ
सिन्धुपाल्चोक ।नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका फेरि एकपटक प्राकृतिक विपत्तिका कारण ठप्प बनेको छ
पुरा पढ्नुहाेस्गणेश यादवको अन्त्येष्टि आज गरिँदै
सिरहा । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको
पुरा पढ्नुहाेस्सामान्य प्रशासन मन्त्रालयमा जलेको भनिएका एसीबारे मुचुल्का र तथ्य फरक
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जेनजी आन्दोलनमा आगलागीबाट क्षति भएको भनिएका सामग्रीबारे फरक
पुरा पढ्नुहाेस्शेखर गोल्छालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश
काठमाडौं । बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा मुछिएका व्यवसायी शेखर गोल्छा जिल्ला अदालत काठमाडौंको आदेशपछि धरौटीमा रिहा
पुरा पढ्नुहाेस्पटक–पटक काठमाडौं बसेका कर्मचारीको मन्त्रालयमै ‘रजगज’
काठमाडौं । अध्ययन बिदामा बसेका केही निजामती कर्मचारी अध्ययन पूरा भएपछि पनि विभिन्न राजनीतिक तथा प्रशासनिक
पुरा पढ्नुहाेस्जेनजी आन्दोलनमा जलेको भनिएको मोटरसाइकल सडकमा गुड्दै, कारोबार मिलाउन अनुकूलको स्टोरकिपर खोजी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट हालै मात्र संघीय मामिला तथा सामान्य
पुरा पढ्नुहाेस्

सिंहदरबार न्यूज
























