मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् बैठकका एजेण्डा

2K
shares

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ। आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको हाे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको तर बैठकका एजेण्डाबारे केही जानकारी नगराएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जानकारी दिइन् ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल गरेर निर्णय गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

civil hospital
Hams Hospitals