प्रचण्ड-देउवा वान टु वान वार्ता
वि.सं.२०७९ पुस १० आइतवार
960
shares
shares
नयाँ सरकार गठबनका लागि छलफल गर्न बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वान टु वान वार्ता सुरु भएको छ।
गठबन्धनको निर्णायक बैठकअघि देउवा–दाहाल वान टु वान वार्तामा बसेका हुन्। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आज सम्मको समय दिएकी छन्।



























