संसद चलिरहेको बेला नै संसदमा लोडसेडिङ

1.4K
shares

काठमाडौंं । केही वर्षअघि नेपाल र लोडसेडिङ पर्यायवाची जस्तै थियो । नेपाल विद्युत प्राधिकरणले सेड् युल नै बनाएर तालिका सार्वजनिक गर्ने गरेको थियो ।

 

अहिले लोडसेडिङ केही हल भएको छ । तर जनताको जनप्रतिनिधिमुलक थलो संसदमै लोडसेडिङ भएर सांसदहरु हैरानीमा परेका छन् ।

 

 

आइतबार बसेको प्रतिनिधि सभा बैठक चलिरहेका बेला संसदमा लोडसेडिङ भएको हो ।

 

 

आजको बैठकमा नेकपा एमालेका सांसद एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बोल्दै गर्दा पटकपटक बत्ती

 

गएको थियो । केहीबेर बत्ती गएपछि सांसदहरु नै अलमलमा परेका थिए ।

 

 

civil hospital
Hams Hospitals