उपत्यका लगायतका मालदार मानिने मालपोत कार्यालयका प्रमुख फेरिदै 

1.5K
shares
Nabil bank

काठमाडौ । उपत्यकाका ललितपुर , भक्तपुर जिल्लामा रहेका मालपोत प्रमुखहरु फेरबदल हुदैछन । मालदार मानिने यहाँका प्रमुखहरुले अवैध आम्दानी गरेको चर्चासमेत थियो ।

 

केही समयपछि सरुवाको लिस्ट बाहिर आउने स्रोतले जानकारी दियो । मालदार मानिने मालपोतमा जान शक्ति केन्द्र र आर्थिक चलखेल समेत भएकाले तयार भएका लिस्ट पनि तलमाथि हुने स्रोतले जानकारी दियो ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited