काठमाडौंमै बाल्टीको पानीमा डुबेर एक बालकको मृत्यु
वि.सं.२०७९ कात्तिक २१ सोमवार
942
shares
shares
काठमाडौंमै बाल्टीमा डुबेर एक बालकको निधन भएको छ।
काठमाडौंको गौशलास्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरीको मृत्यु भएको हो।
सो घटना शनिबार दिउसोको हो। बाल्टीमा डुबेका बालकलाई अस्पताल लगिएकोमा मृत घोषणा गरिएको थियो।




























