बाइस वर्षे युवाले निर्वाचनमा गाउँ पालिकाको अध्यक्षमा रचे इतिहास….
सर्लाही । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका २२ वर्षे युवा राजाबाबु यादव सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा
पुरा पढ्नुहाेस्कैलालीमा चुनावी हार स्वीकारेर घर फर्केका उम्मेदवार तीन भोटले विजयी!
कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–११ मा निर्वाचनको नतिजा उल्टिएपछि एक उम्मेदवार चकित भएका छन्। वास्तवमा मत गन्दागन्दै
पुरा पढ्नुहाेस्भरतपुरमा रेणुलाई पछि पार्दै एमालेका विजय सुवेदीले बढाए ठूलो मतान्तर
काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार फेरि पछि परेकी छिन् । नेकपा एमालेका मेयर
पुरा पढ्नुहाेस्काठमाडौँ महानगर-२ मा एमालेको प्यानल विजयी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले
पुरा पढ्नुहाेस्गिरेन्द्र बहादुर राई बने खोटाङ ऐँसेलुखर्क गाउँपालिका अध्यक्ष
खोटाङ। खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। पालिका अध्यक्षमा गठबन्धनबाट
पुरा पढ्नुहाेस्विवाद भएपछि काठमाडौं–३२ को मतगणना स्थगित
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा विवाद भएपछि स्थगित भएको छ ।
पुरा पढ्नुहाेस्काठमाडौंको मत अपडेट: १७ सय भन्दा धेरैले बालेन अगाडि
काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ। आइतबार साँझ सबा ७ बजेसम्मको परिणाम अनुसार स्वतन्त्र
पुरा पढ्नुहाेस्मनहरी गाउँपालिका ३ वडामा नेपाली कांग्रेसका अनन्त प्रकाश अर्याल विजयी
हेटौडा (मनहरी) । मनहरी गाउँपालिका वडा नम्बर ३ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका अनन्त प्रकाश अर्याल
पुरा पढ्नुहाेस्काठमाडौँ महानगर अपडेट: एक हजार ३९० मतले बालेन्द्र अगाडि
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह एक हजार ३९० मतान्तरसहित अगाडि रहेका छन्। आज अपराह्न ४
पुरा पढ्नुहाेस्बालेनले जिते २८ केजीको खसी
यतिखेर मुलुक नै चुनावी मतपरिणामको उत्सुकतामा झुमेको छ । सबैतिर मतगणना भइरहेको छ । काठमाडौं महानगरमा
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज






















