सिंहदरबार न्यूज
वि.सं.२०८२ मंसिर २० शनिवार
काठमाडौँ ।परराष्ट सेवाका ६७ जना नायवसुब्बालाई लोकसेवा आयोगले अधिकृतमा बढुवा गरेको छ । लोकसेवा आयोगले उनीहरुलाई शनिवार बढुवाको सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएकाहरुलाई मंसिर २३ मा सिफारिसपत्र प्रदान गरिने लोकसेवा अयोगले जनाएको छ ।
Singhadurbar News